Nepal Festival 2018 Tokyo Japan

यहि २०१८ अगष्ट २५ र २६ तारिख कोमाजावा ओलम्पिक पार्क , टोकियोमा एनआरएनए जापानको आयोजनामा, नेपाली राजदुतावास टोकियोको बिशेष सहयोग र जापान स्थित संघ संस्थाहरुको सहयोगमा ११ औं नेपाल फेस्टिवल २०१८ आयोजना गर्न लागिएको यहालाई जानकारी गराउन चाहन्छौं।

nepal-festival-2018