News

नेपाल डे  फेष्टिवल आयोजक समितिद्वारा ध्यानाकर्षण

नेपाल डे फेष्टिवल आयोजक समितिद्वारा ध्यानाकर्षण

नेपाल फेष्टिवलको मिति नजिकिदैं गर्दा स्टल बुकिङका लागि अब धेरै समय नरहेको र सीमित स्टल मात्र बाँकी रहेकोले समयमै स्टल बुकिङ गर्न फेष्टिवल आयोजक समितिले ईच्छुक महानुभाबहरुलाई ध्यानाकर्षण गराएको छ।
नेपाल  डे फेष्टिबलको तयारी तिब्र, स्टल बुकिङ् धमाधम

नेपाल डे फेष्टिबलको तयारी तिब्र, स्टल बुकिङ् धमाधम

२०१६ को अगष्ट ६ र ७ तारिख टोकियोको योयोगी जापानमा हुन गैरहेको नेपाल डे फेष्टिबलका स्टलहरुको बुकिङ् कार्य तिब्र रुपमा भैरहेको आयोजक एन आर एन जापानले जनाएको छ ।
नेपाल  डे फेष्टिवल आयोजक समिति जापानद्वारा स्टल बुकिङ खुल्ला

नेपाल डे फेष्टिवल आयोजक समिति जापानद्वारा स्टल बुकिङ खुल्ला

टोकियो- २०१६ को अगष्ट ६ र ७ तारिख टोकियोको योयोगीमा हुन गईरहेको नेपाल डे फेस्टिबलका लागि आयोजक समितिले आज जून ११ देखि स्टल बुकिङ खुल्ला गरेको छ ।
नेपाल फेष्टिवल आयोजक समिति बिस्तार, उपसमितिहरुको गठनका साथै संयोजकहरु तोकिए

नेपाल फेष्टिवल आयोजक समिति बिस्तार, उपसमितिहरुको गठनका साथै संयोजकहरु तोकिए

टोकियोस्थित आइतवार बसेको नेपाल फेष्टिबल २०१४ मुल आयोजक समितिको पहिलो बैठकमा समितिले ८ वटा उपसमिति र ति उपसमितिका संयोजकहरु तोकेका साथै केहि सदस्यहरु थप गरेको छ ।
नेपाल फेष्टिवल तयारी बैठकमा उपस्थितिको लागि एन आर एन जापानको अनुरोध

नेपाल फेष्टिवल तयारी बैठकमा उपस्थितिको लागि एन आर एन जापानको अनुरोध

नेपाल फेष्टिबल २०१४ को आयोजना गर्ने जिम्मेवारी संगै एन आर एन जापानले फेष्टिबलको पुर्व तयारी सम्बन्धमा बृहत छलफलको गर्ने भएको छ |
नेपाल फेस्टिबलको आयोजना एनआरएन जापानले गर्दै

नेपाल फेस्टिबलको आयोजना एनआरएन जापानले गर्दै

यस बर्षदेखि नेपाल फेस्टिबलको आयोजना एनआरएन जापानले गर्ने भएको छ । एनआरएन जापानको कार्यालयमा भएको सर्बपक्षिय बृहत भेलाले अब देखि नेपाल फेस्टिबल एनआरएन जापानको आयोजनामा गर्ने निर्णय गरेको हो ।